सत्तासंघर्ष पेचिलो बन्दै : नयाँ वर्षको सुरुवातमै सरकार परिवर्तनको संकेत,
२०८२ मा जनचाहना अनुसारको परिणाम हासिल होस् : पूर्वराजा ज्ञानेन्द्र
रविको मुद्दामा कैफियत प्रतिवेदन माग
शिक्षक आन्दोलन : सडक र सरकारलाई सँगसँगै तताउने प्रयास
यस्तो छ तपाईंको वैशाख १ गते सोमबारको राशिफल
संघीयता अधिकार विकेन्द्रीकरण कि खर्च बोझ !
चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम
मभित्रको म
नव वर्ष उत्साहपूर्ण बनोस्
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न
जानकी मन्दिर कहिले विश्वसम्पदामा