पाठेघर सम्बन्धी शिविर
दुई सय साठी कृषकलाई तरकारी विउ सहयोग
म्याग्दीमा एक महिने कुक तालिम : महिलाहरु उत्साहित
कैलाश सिरोहियाको रिट सर्वोच्चमा पेस, बुधबार छलफल
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
चितवनमा सुकुमबासी समुदाय आफैँले बनाए विकासका योजना
प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
राजपुर गाउँपालिकाका वडा अध्यक्षमाथि कार्यकक्षमै भाला प्रहार
कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर मुख्यालयमा गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुर संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् । हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहनुभएकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।