एमाले उपाध्यक्ष नेम्वाङद्वारा इलाम – २ बाट उम्मेदवारी दर्ता

Read Time = 1 min

इलाम । नेकपा एमाले उपाध्यक्ष सुवाश चन्द्र नेम्वाङले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । आइतबार दिउसो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर नेम्वाङले मनोनयन दर्ता गर्नुभएको हो ।

नेम्वाङले बिगत २५ देखि सो क्षेत्रबाट प्रतिनिधित्व गरिरहनुभएको छ । तर यस पटक भने उहाँलाई टक्कर दिन युवा उम्मेदवार समेत खडा भएका छ्न् । यता नेम्वाङलाई स्थानीयले नेतृत्वमा पुगेपनी विकास नगरेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?