मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आजको बैठक नियमित बैठक हो ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?