एनआइएमबी एस क्यापिटल र ज्योति बैंकबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआइएमबी एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गर्नुभएको हो ।

नवीकरणले सेयरधनीलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नुका साथै एनआइएमबी एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिबद्धतालाई निरन्तरता एवं सार्थकता प्रदान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?