पशुपति र पूजाको स्वरमा ‘हाई मेरी गुन्टुरी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पशुपति शर्मा र पूजा क्षेत्रीको स्वरमा रहेको तीज गीत ‘हाई मेरी गुन्टुरी’ सार्वजनिक गरिएको छ । पशुपति शर्माकै लय शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केही दिनअघि गायिका पूजाको युट्यब च्यानलमार्फत सार्वजनिक उक्त गीतले विभिन्न सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

मौसम हिमालीले निर्देशन गरेको गीतको भिडिओमा रमेश विश्वकर्मा र लालना चिमयिराको नृत्य देख्न सकिन्छ । भिडिओको अन्तिमतिर गायक पशुपति र गायिका पूजालाई पनि देख्न पाइन्छ । राजेश घिमिरेले खिचेको भिडिओमा नवीन घतीमगरको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?