नेपालगञ्ज । बाँकेमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् ।
जिल्लाकोबैजनाथ गाउँपालिमा वडा नम्बर ३ स्थित महेन्द्र तालमा पौडी खेल्ने क्रममा एक बालकको निधन भएको हो ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १ कौसिलानगर निवासी सुरेश सार्की रहेको इलाका प्रहरी कायर्यालय कोहलपुरले जनाएको छ । डिएसपी सुन्दर तिवारीका अनुसार बालक अन्य साथीसहित नुहाउन गएका थिए ।
अन्य दुई जनाको खोजी भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच