काठमाडौं । नेपालस्थित टिभिएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) आयोजना गरेको छ । असोज २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो ।
माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्यालीजस्ता विभिन्न गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ । माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे पहिलो, ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो विजेता बनेका छन् । कार्यक्रममा करिब ५० राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच