बाग्मती प्रदेशका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाउनु भएकाे छ ।

जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बस्नेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?