![नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Chandra-Dhakal.jpg)
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघर पुग्नुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई इभास्थित आफ्नो घरमा पुगेको अध्यक्ष ओलीले तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक समेत गर्नुभएको छ ।
एमालेको अहिले मध्य पहाडी लोकमार्ग यात्रा जारी छ । यही यात्राका क्रममा ओली जन्मघर पुग्नुभएको हो ।
सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उहाँले यो यात्रामा सहभागीहरूलाई आफ्नो जन्मघरमा स्वागत गरेको बताउनु भएको छ।
बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ पुगेर १ पुसमा सकिँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच