काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।
सोमपाल कामीले आठौं ओभरको दोस्रो बलमा नामिबियाका ब्याटर जेपी कोट्जीको विकेट लिए । उनको यो व्यक्तिगत दोस्रो विकेट हो।
पहिलो इनिङ ब्याटिङ गरेको नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउादै एक सय ८० रनको योगफल बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच