![सुकुमबासी समस्या समाधानका लागि वनजंगल मास्न नपाइने सर्वोच्चको व्याख्या](https://ehimalayatimes.com/wp-content/uploads/2023/02/sarbocha-adalat-hita.jpg)
काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको सांसद प्रतिमा गौतमले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।
![गिरीबन्धु चिया बगान जग्गा प्रकरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Giribandhu-Tea-Estate-Land-Case-Uml-Congresh-fornt-page-Hita.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच