![सुकुमबासी समस्या समाधानका लागि वनजंगल मास्न नपाइने सर्वोच्चको व्याख्या](https://ehimalayatimes.com/wp-content/uploads/2023/02/sarbocha-adalat-hita.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।
स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ । जेठ ९ गतेसम्म महानगरको वेवसाइटमा गएर सुझाव दिन सकिने छ ।
महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।
![गिरीबन्धु चिया बगान जग्गा प्रकरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Giribandhu-Tea-Estate-Land-Case-Uml-Congresh-fornt-page-Hita.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच