![एसइई नतिजा : आरोप प्रत्यारोपले कोही जोगिन्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/niroj.jpg)
बर्दिया । प्रहरी हौँ भन्दै रकम अशुल गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा न ९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई आफुहरु प्रहरी भएको बताउँदै रकम माग गरेका थिए ।
पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका ४ का ३२ वर्षिय रामजान अली गुज्जर सोहि स्थान वडा न ३ का ४२ वर्षिय नन्दलाल थारु रहेका छन् । प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका ३ मानखोला नजिकैबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच