नयाँदिल्ली । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी-२० टिमको कप्तानी सूर्यकुमार यादवले गर्ने हुनुभएको छ । टी-२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी-२० बाट सन्न्यास लिएपछि भारतको टी-२० टिमको कप्तान खाली भएको थियो ।
जुलाई २७ देखि श्रीलंकासँग हुने तीन खेलको टी-२० सिरिजमा भारतको कप्तानी सूर्यकुमार यादवले गर्ने तय भएको हो ।
भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग तीन एकदिवसीय र तीन टी-२० आई खेल खेल्दैछ । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने सम्भावना छ ।
श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच