काठमाडौं । युएईविरुद्ध नेपालीकी खेलाडी सम्झना खड्का अर्थशतक पूरा गरेकी छन् । उनले ३५ बल खेल्दै अर्थशतक पूरा गरेकी हुन् ।
उनको यो पहिलो अन्तरराष्ट्रिय अर्धशतक हो ।
११६ रनको लक्ष्य पछ्याएको नेपाल ४ विकेटको क्षतिमा १४ ओभरको समाप्तीमा ९३ रन बनाएर खेल्दैछ ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको हाे ।
नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।
पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।
यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच