काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता मिस्टर काठमाडौंको उपाधि छनबहादुर मगरले जित्नुभएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको पाँचौँ संस्करणको ६० केजी तौल समूहमा छनबहादुर पहिलो हुनुभएको हो । सोही तौल समूहमा सागर गौतम उपविजेता बन्नुभयो ।
दशरथ रंगशालामा दुई दिनसम्म चलेको प्रतियोगिताको यस तौल समूहमा कुल २६ प्रतिस्पर्धी थिए । प्रतियोगिताको विजेता छनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, फस्र्ट रनरअप बन्नुभएका सागरले १० हजार रुपैयाँ पुरस्कार हात पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच