काठमाडौं । दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको छ । साईबर व्युरोबाट उनलाई अदालत लगिएको हो ।
चरित्र हत्या गरेको आरोपमा प्रसाईंलाई आज भक्तपुरको आफ्नै घरबाट पक्राउ गरिएको थियो ।
उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । उनी प्रसाईंका अंगरक्षक रहेकाे खुलेकाे छ ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच