राजविराज । विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोशी ब्यारेजमा बिहीबार साँझ खसेको नरसिंह डिलक्स बस शुक्रबार क्रेनको सहायताले निकालिएको छ ।
बिहीबार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रु बस कोशीमा खसेको थियो ।
बसमा सवार रहेका महिला ६, पुरुष ६, बालबालिका २ र बसका चालक-सहचालक सहित ३ गरी १७ यात्रुलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच