
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।
आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
usd (U.S. Dollar)
|
1 | 134.20 | 134.80 |
eur (European Euro)
|
1 | 146.49 | 147.14 |
gbp (UK Pound Sterling)
|
1 | 175.08 | 175.87 |
chf (Swiss Franc)
|
1 | 155.65 | 156.34 |
aud (Australian Dollar)
|
1 | 90.12 | 90.52 |
cad (Canadian Dollar)
|
1 | 97.28 | 97.71 |
sgd (Singapore Dollar)
|
1 | 102.63 | 103.09 |
jpy (Japanese Yen)
|
10 | 8.97 | 9.01 |
cny (Chinese Yuan)
|
1 | 18.94 | 19.03 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.74 | 35.90 |
qar (Qatari Riyal)
|
1 | 36.81 | 36.97 |
thb (Thai Baht)
|
1 | 4.03 | 4.05 |
aed (UAE Dirham)
|
1 | 36.54 | 36.70 |
myr (Malaysian Ringgit)
|
1 | 31.25 | 31.39 |
krw (South Korean Won)
|
100 | 9.87 | 9.91 |
sek (Swedish Kroner)
|
1 | 12.87 | 12.93 |
dkk (Danish Kroner)
|
1 | 19.63 | 19.72 |
hkd (Hong Kong Dollar)
|
1 | 17.28 | 17.36 |
kwd (Kuwaity Dinar)
|
1 | 437.49 | 439.45 |
bhd (Bahrain Dinar)
|
1 | 355.97 | 357.56 |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच