✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक २३ गते शुक्रबार, ई.स. २०२४ नोभेम्बर ८ तिथि- कार्तिक शुक्लपक्ष सप्तमी, उत्तराषाढा- नक्षत्र, ८ः५३ बजेपछि श्रवण, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२१, सूर्यास्त- १७ः१३ ।
मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिंह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कन्या : समस्या दर्शाउँदा पनि सहयोगी भेटिन गाह्रो हुनेछ ।
तुला : प्रेम र मित्रताको बन्धन जोखिममा पर्नेछ ।
वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच