धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ। भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिएको हो।
राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो। घाइतेहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार हुँदैछ ।
राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो। घाइतेहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार हुँदैछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच