
काठमाडौं । चैत्र २० गते देखि राजधानी केन्द्रीत शिक्षकहरुको अन्दोलन आज पनि जारी छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै दसौं दिन देखि शिक्षकहरु आन्दोलनमा छन् ।
माग पूरा नभए नफर्किने चेतावनी दिएर उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै आएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच