यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, करेला १२६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ५३ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, तरुल ६५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

तरकारी तथा फलफूलको मूल्यसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?