पाठेघर सम्बन्धी शिविर
दुई सय साठी कृषकलाई तरकारी विउ सहयोग
म्याग्दीमा एक महिने कुक तालिम : महिलाहरु उत्साहित
कैलाश सिरोहियाको रिट सर्वोच्चमा पेस, बुधबार छलफल
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
चितवनमा सुकुमबासी समुदाय आफैँले बनाए विकासका योजना
प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
राजपुर गाउँपालिकाका वडा अध्यक्षमाथि कार्यकक्षमै भाला प्रहार
कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर मुख्यालयमा गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं । हान्झाउ ओलिम्पिक स्पोर्ट्स सेन्टरमा शनिवार चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्घाटन गरेसँगै चीनको पूर्वी सहर हान्झाउमा एशियाली खेलकुदको १९ औँ संस्करणको विधिवत् आरम्भ भएको छ। कोरोनाभाइरस महामारीका कारण एक वर्ष धकेलिएको एशियाली खेलकुद आयोजनाको लागि हान्झाउ झकिझकाउ बनेको छ।
आजदेखि एशियाली खेलकुदको महाकुम्भ