विभाजित सांसदहरूलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
गजुरीबजारमा ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय
संसद विघटनको हाउगुजी फैलाइँदैछ : अध्यक्ष ओली
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
सत्ता समीकरण परिवर्तनपछि कांग्रेसमा छटपटाहट देखियो : महासचिव पोखरेल
पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइ गर्न नेविसंघको माग
सत्ता पक्षकै सांसद भन्छन् : गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सवका अवसरमा वाणिज्य बंैकमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल हिमालयन बैंकलाई सम्मानपत्र प्रदान गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।
एसबिआई बैंकलाई प्रशंसापत्र