जापान भ्रमणमा रहनुभएका प्रचण्ड हिरोसिमामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हिरोसिमामा पुग्नुभएको छ ।

प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उहाँको सचिवालयले जनाएको छ। उहाँले त्यहाँ हिरोशिमा संग्राहलयको अवलोकन गर्नुभएको छ ।

रेका थिए। प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान जानुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?