बुधबार बिहानसम्म यस्तो छ कांग्रेसले जितेको १२ ठाउँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म २१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

पछिल्लो विवरण अनुसार अहिलेसम्म गठबन्धनबाट नेपाली कांग्रेसले १२ स्थानमा जित निकालेको छ । त्यसपछि नेकपा एमालेले र राष्ट्रिय स्वतन्त्र पार्टीले समान तीन/तीन स्थानमा जित निकालेको छ ।

नेपाली कांग्रेसले जितेको ठाउँ

डडेल्धुरा १ : शेरबहादुर देउवा

काठमाडौं १ : प्रकाशमान सिंह

काठमाडौं ३ : सन्तोष चालिस

काठमाडौं ४ : गगन थापा

काठमाडौं ५ : प्रदीप पौडेल

काठमाडौं १० : राजन केसी

ललितपुर १ : उदयशम्शेर राणा

मुस्ताङ : योगेश गौचन थकाली

रसुवा : मोहन आचार्य

मनाङ : टेकबहादुर गुरुङ

तनहुँ २ : शंकर भण्डारी

पर्सा ४ : रमेश रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?