यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार  युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ४० पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी, दक्षिण कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ९ पैसा र बिक्रीमा १० रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ र बिक्रीमा १७ रुपैयाँ ८ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ १३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?