चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक(सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले शनिबार (एसईई) को परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?