काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक सुरु भएको छ ।
बसुन्धारास्थित पार्टी केन्द्रिय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारबाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच