सिजीको एसी सर्भिस क्याम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी सर्भिस क्याम्प सुरु गरेको छ । फागुन १५ गतेदेखि सुरु भएको क्याम्पमा ग्राहकले घरमा रहेको कुनै पनि ब्राण्डको एसी निःशुल्क सर्भिसिङका साथै एक्सचेन्जसमेत गर्न सक्ने बताइएको छ ।

एक्सचेन्ज गर्दा ग्राहकको पुरानो एसीको उचित मूल्यांकन गरी घरमै गएर निःशुल्क जडानसमेत गरिदिने कम्पनीले जनाएको छ । साथै सिजीका नयाँ एसीमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?