दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दुबई । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ९ जना घाइते भएका हुन् ।

दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।

आगलागीको कारण बारेमा केही खुलाइएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?