अब यो देश युवाले हाँक्छन्ः रबि लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उहाँको टिप्पणी छ ।

'सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,'  लामिछानेको निष्कर्ष छ, 'अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो, अवस्था सुध्रिएन।'

उहाँले अगाडी लेख्नुभएकाे छ, 'लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?