मन्त्रिपरिषद्को बैठक सुरु

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक बस्दै आएको छ । यो नियमित बैठक भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?