तारा अधिकारीको ‘हे बरै’

Read Time = 1 min

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अधिकारीकै निर्देशनमा निर्माण भएको गीतको भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय छ ।

देव पुनको छायांकन रहेको भिडियोमा नहकुल खड्काले सम्पादन छ । पुनम चौधरीको मेकअप रहेको भिडियो सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?