काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो (नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा (रहु) ३३०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच