काठमाडौं । कामना सेवा विकास बैंकले चितवनस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका अनुसार कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरणा अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्नेतर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत् योगदान पु¥याउनेछ । सम्झौतापछि कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजका विद्यार्थीलाई इन्टर्नसिप प्रोग्रामको व्यवस्थासमेत गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच