ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असार ४ गते सोमबार, ई.सं. १९ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष प्रतिपदा, नक्षत्र- आद्र्रा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०० ।
मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
वृष : नवीन रोजगारीको सम्भावना छ ।
मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कर्कट : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
तुला : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।
वृश्चिक : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
धनु : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।
मकर : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच