रमनको स्वरमा ‘नीलो सलको’

Read Time = 1 min

काठमाडौं । रमन थामीको स्वरमा रहेको गीत ‘नीलो सलको’ सार्वजनिक भएको छ । थामीकै संगीत र सुन्दर लामाको एरेञ्ज एवं मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिराजविक्रम सिंहको निर्देशन रहेको गीतको भिडियोमा मिराजसँगै अस्मिता, अहिमान, राहर माया, बलबहादुर, सावित्रा, नरमाया, रविना, सीता, वसन्ती, अञ्जिता, नम्रता, सुप्रिया, सम्भावी, सृष्टि थामी, पविना कार्कीलगायत कलाकारको अभिनय छ । भिडियोमालाई रन्धिर श्रेष्ठले छायांकन तथा सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?