प्रधानमन्त्रीले बोलेको कुरा राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो: राज्यमन्त्री सुशीला सिर्पाली

हिमालय टाइम्स
Read Time = 1 min

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने दाबी गर्नुभएको छ ।

सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले प्रधानमन्त्रीले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाउनुभयाे । सिर्पालीले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको जिकिर गर्नुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?