कामना र थकाली रेस्टुरेन्टबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको ज्ञानेश्वरस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?