एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै नाराबाजी गरेको थियो ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?