पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 0 mins

मुग्लिन । नारायणगढ सडकखण्डको नाम्सी पुलनजिकै पहिरोको कारण अवरुद्ध सडक खुलेको छ ।

उक्त सडकखण्ड भर्खरैमात्र दुईतर्फी सञ्चालनमा आएको भरतपुरस्थित सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?