दक्षिण अफ्रिकामा भवनमा आगलागी हुँदा ७० जनाकाे मृत्यु

Read Time = 1 min

काठमाडौं । दक्षिण अफ्रिकामा आगलागीमा परेर कम्तिमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक पाँच तले आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएका छन् ।

भवनबाट शवहरु निकालिरहेको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?