यस्तो छ- आज तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ५० र टनेलको सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ कायम छ ।

यसैगरी आलु रातोको ६०, काउली स्थानीयको १००, तिते करेलाको ९०, तामाको १००, जुनारको ३५०, अनारको ३५०, कागतीको २२० रुपैयाँ मूल्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?