पुस्तक तथा स्टेसनरीमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखाको नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न महासंघको आठौँ अधिवेशनले नारायणप्रसाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलिप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल रहेका छन् ।

लेखा समिति संयोजकमा कमल रिजालका साथै सदस्यमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासिनी, नुदप्रसाद तिमल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?