संसद बैठकमा एमाले अध्यक्ष ओली : सरकारप्रति आक्रोशित (लाइभ)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहनुभएको छ ।

ओलीले वर्तमान सरकार विकास विरोधी भएको बताउनु भएको छ ।

साथै अध्यक्ष ओलीले वर्तमान सरकारले राजनीतिलाई अपराधीकरण गरिरहेको बताउनु भयो । उहाँले सरकार अपराधी जोगाउन उद्धत भएको बताउनु भयो। खुडाले काटीकाटी मान्छे मार्नेलाई सरकारले पुरस्कृत गरिरहेको बताउनु भयो । गृहमन्त्रीप्रति आक्रोशित हुँदै अध्यक्ष ओलीले सुन तस्करीको छानविनमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकारले चलाएको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको उहाँको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?