मौसम खुलेसँगै यस्तो देखियो काठमाडौं (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लगातार झरिपछि काठमाडौं उपत्यकासँगै आज देशभर मौसम खुलेको छ । मौसम खुले सङ्गै काठमाडौं उपत्यका वरिपरिका गणेश, लाङ्टाङ, दोर्जे लाक्पा हिम शिखरहरु देखिएका छ्न ।

फोटोमा हेर्नुहोस

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?