काठमाडौं । एनआइएमबी एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ का अवसरमा शुक्रबार चितवनमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजित उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगाना, कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पिएमएस प्रमुख सृष्टि शाहले नेपाली सेयर बजारका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच